१ इतिहास 27:6 - पवित्र बाइबल6 यिनी उही बनायाह थिए, जो तीस योद्धाका एक साहसी सैनिक थिए। बनायाहले ती मानिसहरूको अगुवाई गरे। बनायाहका छोरा अम्मीजाबाद बनायाहको समूहका जिम्मामा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यिनी ती नै बनायाह थिए, जो तीस जना वीरहरूमध्येका थिए। तिनका छोरा अम्मीजाबाद तिनको भागका जिम्मावाल थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यिनी तिनै बनायाह थिए, जो तीस जना वीर मानिसहरूमध्ये एक र तीस जनामा माथि थिए। तिनका छोरा अम्मीजाबादचाहिँ तिनको दलका अगुवा थिए। Viz kapitola |