१ इतिहास 27:5 - पवित्र बाइबल5 तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा सेनापति थिए। तिनी प्रमुख थिए, र तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तेस्रो महिनाको निम्ति, तेस्रो दलका सेनापति पुजारी यहोयादाका छोरा बनायाह थिए। यहोयादा मुख्य पुजारी थिए; अनि तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitola |