१ इतिहास 27:34 - पवित्र बाइबल34 यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 अहीतोपेलपछि बनायाहका छोरा यहोयादा र अबियाथार सल्लाहकार भए। अनि योआबचाहिँ सेनापति थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 अहीतोपेल मरेपछि बनायाहका छोरा अबियाथार र यहोयादा सल्लाहकार भए। राजकीय फौजका सेनापति योआब थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 (अहीतोपेलपछि तिनको जिम्मा बनायाहका छोरा यहोयादा र अबीयाथारले सम्हालेका थिए।) योआबचाहिँ राजकीय सेनाका सेनापति थिए। Viz kapitola |