१ इतिहास 27:32 - पवित्र बाइबल32 जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 दाऊदका काका जोनाथन एक सल्लाहकार, बुद्धिमानी र शास्त्री थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरूको हेरचाह गर्ने थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दाऊद राजाका काका जोनाथन निपुण सल्लाहकार र विद्वान् थिए। उनी र हक्मोनीको छोरो यहीएल राजाका छोराहरूका शिक्षाको जिम्मेवार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 दावीदका काका जोनाथन, एक सल्लाहकार, अन्तर्दृष्टि भएका मानिस र शास्त्री थिए। हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको हेरचाह गर्थे। Viz kapitola |