१ इतिहास 27:29 - पवित्र बाइबल29 शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मामा थिए। अदूलेका छोरा शापात बेंसीमा गाई वस्तुहरूका जिम्मामा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 शारोनमा चर्ने गाई-गोरुहरू शारोनी शित्रैको जिम्मामा थिए। बेँसीमा गाई-गोरुहरू अदलैका छोरा शाफातको जिम्मामा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 शारोनका शित्रैचाहिँ शारोनमा चर्ने गाईबस्तुहरूका जिम्मामा थिए। बेँसीमा चर्ने गाईबस्तुहरूका अधिकारीचाहिँ अदलैका छोरा शापात थिए। Viz kapitola |