१ इतिहास 27:28 - पवित्र बाइबल28 गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूका जिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 पश्चिमतिरको तराईमा भएका भद्राक्ष र अञ्जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए। तेल राख्ने भण्डार योआशको जिम्मामा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 पश्चिमपट्टिको बेँसीमा भएका नेभारा र जैतुनका बोटहरूको हेरचाह गर्ने जिम्मा गेदेरी बाल-हानान थिए। योआश तेल राख्ने भण्डारको जिम्मामा थिए। Viz kapitola |