१ इतिहास 27:27 - पवित्र बाइबल27 रामा शहरका शिमी दाखबारीको जिम्मा मा थिए। शेपेमका जब्दी दाखबारीहरूबाट आउने दाखरसको हेरचाह अनि भण्डारको जिम्मा मा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 दाखबारीहरू रामती शिमीको जिम्मामा थिए। दाखमद्य राख्ने भण्डारको निम्ति दाखबारीको उब्जनी शेपेमी जब्दीको जिम्मामा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 रामती शिमी, दाखबारीहरूका जिम्मामा थिए। दाखबारीका उब्जनीको दाखमद्य राख्ने भण्डारको अधिकारी शेपेमी जब्दी थिए। Viz kapitola |