Online Bible

- Reklamy -




१ इतिहास 27:15 - पवित्र बाइबल

15 बाह्रौं सेनापति हेल्दै थिए। हेल्दै बाह्रौं महीनाका निम्ति सेनापति थिए। हेल्दै नतोपाहका थिए। हेल्दै ओत्नीएल परिवारबाट थिए। हेल्दैको समूहमा 24,000 मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 बाह्रौँ, बाह्रौँ महिनाको लागि ओत्‍निएलको घरानाका नतोपाती हेल्‍दै जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 बाह्रौँ महिनाको निम्ति, बाह्रौँ सेनापति ओत्निएलका घरानाका नतोपाती हेल्दै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:15

Následuj nás:

Reklamy


Reklamy