Online Bible

- Reklamy -




१ इतिहास 27:13 - पवित्र बाइबल

13 दशौं सेनापति महरै थिए। महरै दशौं महीनाका निम्ति सेनापति थिए। महरै नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महरैको समूहमा 24,000 मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 दशौँ, दशौँ महिनाको लागि जेरहको घरानाका नतोपाती महरै जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दसौँ महिनाको निम्ति, दसौँ सेनापति जेरह घरानाका नतोपाती महरै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:13

Následuj nás:

Reklamy


Reklamy