Online Bible

- Reklamy -




१ इतिहास 27:11 - पवित्र बाइबल

11 आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 आठौँ, आठौँ महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 आठौँ महिनाको निम्ति, आठौँ सेनापति जेरह घरानाका हूशाती सिब्बकै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:11

Následuj nás:

Reklamy


Reklamy