Online Bible

- Reklamy -




१ इतिहास 27:10 - पवित्र बाइबल

10 सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एप्रैमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 सातौँ, सातौँ महिनाको लागि एफ्राइमका पेलोनी हेलेस जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 सातौँ महिनाको निम्ति, सातौँ सेनापति एफ्राइमका पेलोनीका हेलेस थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:10

Následuj nás:

Reklamy


Reklamy