१ इतिहास 26:9 - पवित्र बाइबल9 मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मेशेलेम्याहका छोराहरू र दाजुभाइहरू सबै योग्यता भएका मानिसहरू थिए— १८ जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेशेलेम्याहका परिवारबाट अठार जना योग्य मानिसहरू आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेशेलेम्याहका छोराहरू र आफन्तहरू, जो योग्य मानिसहरू थिए। तिनीहरू जम्मा 18 जना थिए। Viz kapitola |