Online Bible

- Reklamy -




१ इतिहास 26:8 - पवित्र बाइबल

8 यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यी सबै ओबेदएदोमका सन्‍तानहरू थिए। तिनीहरू र तिनीहरूका छोराहरू र दाजुभाइहरू योग्‍यता भएका मानिसहरू थिए, अनि काम गर्नका निम्‍ति तिनीहरूको शक्ति पर्याप्‍त थियो। तिनीहरू जम्‍मा ६२ जना थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ओबेद-एदोमका परिवारबाट त्‍यस कामको लागि जम्‍मा बयसट्ठी जना अति योग्‍य पुरुषहरू खटाइएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यी सबै ओबेद-एदोमका सन्तान थिए; तिनीहरू र तिनीहरूका छोराहरू र तिनीहरूका आफन्तहरू शक्तिशाली थिए। ओबेद-एदोमका सन्तानहरू जम्मा 62 जना थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:8

Následuj nás:

Reklamy


Reklamy