Online Bible

- Reklamy -




१ इतिहास 26:6 - पवित्र बाइबल

6 ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनका छोरा शमायाहका छोराहरू पनि थिए। तिनीहरू आफ्‍ना पिताको परिवारमा नायकहरू थिए, किनभने तिनीहरू खूब योग्‍यता भएका मानिसहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6-7 ओबेद-एदोमका जेठा छोरा शमायाहका छोराहरू थिए— ओत्‍नी, रपाएल, ओबेद, एल्‍जाबाद, एलीहू र समक्‍याह। तिनीहरू आफ्‍ना गुणले गर्दा आ-आफ्‍ना गोत्रमा प्रमुख मानिस थिए। पछिल्‍ला दुई भाइ विशेष गुण भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:6

Následuj nás:

Reklamy


Reklamy