Online Bible

- Reklamy -




१ इतिहास 26:5 - पवित्र बाइबल

5 अम्मीएल तिनका जन्तरे छोरा थिए। यिस्साकार तिनका खन्तरे छोरा थिए अनि पुल्लतै तिनका कान्छा छोरा थिए। परमेश्वरले साँच्चै नै ओबेद एदोमलाई बरदान दिनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जन्‍तरे अम्‍मीएल, खन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै। (किनभने परमेश्‍वरले ओबेदएदोमलाई आशिष्‌ दिनुभएको थियो।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अम्‍मीएल, इस्‍साखार र पुल्‍लतै।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 छैटौँ अम्मीएल, सातौँ इस्साखार र आठौँ पुल्‍लतै। (किनकि परमेश्‍वरले ओबेद-एदोमलाई आशिष् दिनुभएको थियो।)

Viz kapitola kopírovat




१ इतिहास 26:5

Následuj nás:

Reklamy


Reklamy