१ इतिहास 26:30 - पवित्र बाइबल30 हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 हेब्रोनीहरूबाट: हशब्याह र तिनका कुटुम्बहरू, सत्र सय योग्य मानिसहरूचाहिँ यर्दन नदीका पश्चिमतिरको इस्राएलमा परमप्रभुको काम र राजाको सेवाका कामको हेर-विचार गर्नेहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 हेब्रोनका सन्तानबाट हशब्याह र उनका सत्र सय कुटुम्बहरूलाई सबै धर्मसम्बन्धी र समाज शासनसम्बन्धी विषयहरूबारे जिम्मा दिएको थियो। तिनीहरू सबै जना प्रमुख मानिसहरू थिए र ती विषयमा यर्दन नदीको पश्चिमपट्टिको इस्राएल देशमा हेर-विचार गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 हेब्रोनीहरूबाट: हशब्याह र तिनका आफन्तहरू—सत्र सय योग्य मानिसहरूचाहिँ इस्राएलमा याहवेहका सबै कामका निम्ति र राजाको सेवाका निम्ति यर्दन नदीको पश्चिमपट्टिको अधिकारी थिए। Viz kapitola |