Online Bible

- Reklamy -




१ इतिहास 26:29 - पवित्र बाइबल

29 केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्थे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 यिसहारीहरूबाट: कनन्‍याह र तिनका छोराहरू मन्‍दिरसम्‍बन्‍धी नभएको अरू काममा, अर्थात्‌ इस्राएलका अधिकारी र न्‍यायकर्ताको काममा खटाइएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यिसहारका सन्‍तानमध्‍ये कनन्‍याह र उनका छोराहरूलाई प्रशासनिक भार अथवा कागज-पत्र राख्‍ने र इस्राएलका मानिसहरूको बीचको झगडामा न्‍याय-विचार गर्ने जिम्‍मा दिइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यिसहारीहरूका वंशबाट: कनन्याह र तिनका छोराहरूलाई मन्दिरदेखि टाढा इस्राएलमाथि अधिकारी र न्यायकर्ताको रूपमा जिम्मेवारी दिइएको थियो।

Viz kapitola kopírovat




१ इतिहास 26:29

Následuj nás:

Reklamy


Reklamy