Online Bible

- Reklamy -




१ इतिहास 26:28 - पवित्र बाइबल

28 शलोमीत र तिनका आफन्तहरूले दर्शी शमूएल कीशका छोरा शाऊल, नेरका छोरा अबनेर अनि सरूयाहका छोरा योआबले दिएका पवित्र वस्तुहरूको पनि हेरचाह गरे। शलोमीत अनि तिनका आफन्तहरूले सबै पवित्र वस्तुहरूको हेरचाह गरे जुन मानिसहरूले परमप्रभुलाई दिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 दर्शी शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले समर्पण गरेका सबै थोक, अनि अर्पण गरिएका अरू सबै थोकहरू शलोमीत र तिनका कुटुम्‍बहरूको जिम्‍मामा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 शलोमीत र उनका परिवारलाई मन्‍दिरको सेवाकार्यको निम्‍ति अर्पण गरेका सबै थोक, शमूएल अगमवक्ता, शाऊल राजा, नेरको छोरो अबनेर र सरूयाहको छोरो योआबले चढाएका भेटीहरूसमेत जिम्‍मा दिइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 दर्शी शमूएलले र कीशका छोरा शाऊलले नेरका छोरा अबनेर; अनि सरूयाहका छोरा योआबले अर्पण गरेका हरेक कुरा, र ती अर्पण गरिएका अरू सबै चीजहरूचाहिँ शलोमीत र तिनका आफन्तहरूका जिम्मामा थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:28

Následuj nás:

Reklamy


Reklamy