१ इतिहास 26:27 - पवित्र बाइबल27 तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले समर्पण गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरूले लडाइँमा लुटेका केही धन-सम्पत्ति लगेर मन्दिरको रेख-देखको निम्ति अर्पण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए। Viz kapitola |