Online Bible

- Reklamy -




१ इतिहास 26:26 - पवित्र बाइबल

26 यी शलोमीत र तिनका आफन्तहरू दाऊदले सँग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 दाऊद राजा, परिवार-परिवारका मुखियाहरू, जो हजार र सयका फौजका अधिकृतहरू थिए, र सेनाका अरू अधिकृतहरूले समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका कुटुम्‍बहरूलाई दिइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 परमेश्‍वरलाई दाऊद राजा, परिवारका प्रधानहरू, गोत्रका मुखियाहरू र फौजी अधिकृतहरूले अर्पण गरेका सबै भेटीहरूको निम्‍ति शलोमीत र तिनको परिवारका मानिसहरू जिम्‍मेवार थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 शलोमीत र तिनका आफन्तहरू ती सबै भण्डारहरूका जिम्मेवार थिए, जुन भण्डार राजा दावीदले, परिवारहरूका अगुवाहरूले, जो हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू थिए, र अरू सेनाका कप्‍तानहरूले अर्पण गरेका थोकहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:26

Následuj nás:

Reklamy


Reklamy