Online Bible

- Reklamy -




१ इतिहास 26:25 - पवित्र बाइबल

25 यी शबूएलका आफन्तहरू थिएः एलाजारबाट तिनका आफन्तहरूः रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिंक्री-योरामका छोरा अनि शलोमीत-जिंक्रीका छोरा।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 एलीएजरबाट तिनका कुटुम्‍बहरू: तिनका छोरा रहब्‍याह, तिनका छोरा यशयाह, तिनका छोरा योराम, तिनका छोरा जिक्री, तिनका छोरा शलोमीत थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 एलीएजरचाहिँ रहब्‍याहका बुबा, रहब्‍याहचाहिँ यशयाहका बुबा, यशयाहचाहिँ योरामका बुबा, योरामचाहिँ जिक्रीका बुबा र जिक्रीचाहिँ शलोमीतका बुबा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 एलीएजरबाटका शूबाएलका आफन्तहरू: एलीएजेरका छोरा रहब्याह, रहब्याहका छोरा यसयाह, यसयाहका छोरा योराम, योरामका छोरा जिक्री र जिक्रीका छोरा शलोमीत।

Viz kapitola kopírovat




१ इतिहास 26:25

Následuj nás:

Reklamy


Reklamy