१ इतिहास 26:24 - पवित्र बाइबल24 शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 मोशाका छोरा गेर्शोमका सन्तान शूबाएल भण्डारहरूका अधिकृत थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 मोशाका छोरा गेर्शोमका गोत्रका शूबाएल मन्दिरको कोषाध्यक्ष थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 मोशाका छोरा गेर्शोम, गेर्शोमका छोरा, शूबाएलचाहिँ भण्डारहरूका अधिकारी थिए। Viz kapitola |