१ इतिहास 26:21 - पवित्र बाइबल21 लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 लादानका सन्तानहरू, जो लादानबाट जन्मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका प्रधानहरू थिए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 गेर्शोनका एउटा छोरा लादान उनका छोरा यहीएलीका परिवारसहित अरू धेरै परिवारहरूका पुर्खा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 लादानका सन्तानहरू, जो लादानको वंशद्वारा आएका गेर्शोनीहरू र गेर्शोनी लादानका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू यहीएली, Viz kapitola |