१ इतिहास 26:20 - पवित्र बाइबल20 अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूका सङ्गी-लेवीहरूलाई परमप्रभुको भवनका भण्डारहरू र अर्पण गरिएका थोकहरूका भण्डारको जिम्मा दिइएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरूका अरू लेवी बन्धुहरू मन्दिरको धनको भण्डार र परमेश्वरलाई चढाइएका भेटीहरू राख्ने कोठाहरूको जिम्मेवार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूका लेवी दाजुभाइहरू परमेश्वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए। Viz kapitola |