Online Bible

- Reklamy -




१ इतिहास 26:19 - पवित्र बाइबल

19 यी, द्वारपालहरूका समूहहरू थिए। ती द्वारपालहरू कोरह अनि मरारीका परिवारहरूबाट थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 कोरही र मरारीका सन्‍तानमध्‍येका द्वारपालका दलहरू यी नै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कोरह र मरारीका गोत्रलाई दिइएको पहरा गर्ने काम यही थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 कोरह र मरारीका सन्तानहरूमा द्वारपालका दलहरू यिनै थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:19

Následuj nás:

Reklamy


Reklamy