Online Bible

- Reklamy -




१ इतिहास 26:18 - पवित्र बाइबल

18 जति सक्दो पश्चिमी (कचहरीको बाटोमा) चार जना रक्षकहरू थिए अनि दुइजना रक्षकहरू कचहरीमा नै बस्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि पश्‍चिमको चोकमा जाने बाटोमा चार जना र चोकमा नै दुई जना थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 पश्‍चिमपट्टिको मण्‍डपछेउ बाटोमा चार जना र मण्‍डपमा चाहिँ दुई जना पहरादारहरू बस्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 पश्‍चिमपट्टि चोकतिरको बाटोमा चार जना र चोकमा चाहिँ दुई जना खटिएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:18

Následuj nás:

Reklamy


Reklamy