१ इतिहास 26:16 - पवित्र बाइबल16 शुप्पीम अनि होसा पश्चिम द्वार र माथिल्लो सडकको शल्लेकेत द्वारका निम्ति चुनिए। रक्षकहरू एक-अर्काको छेउ-छेउमा उभिन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 शुप्पीम र होसालाई पश्चिम ढोका र उकालो लाग्ने बाटोको शल्केत ढोका पर्यो। एउटा पाले अर्को पालेको नजिकै थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 शुप्पीम र होसालाई पश्चिमको मूल-ढोका र उँभोपट्टि जाने बाटोको शल्केत भन्ने मूल-ढोका परे। पहरा दिनलाई समय अलग-अलग गरी क्रमैसित छुट्ट्याइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पश्चिमपट्टिको मूलढोका र माथिल्लो बाटोको शल्लेकेत मूलढोकाको चिट्ठा शुप्पीम र होसालाई पर्यो। एउटा पहरेदार अर्को पहरेदारको छेउमा उभिन्थे: Viz kapitola |