१ इतिहास 26:15 - पवित्र बाइबल15 ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 ओबेद-एदोमलाई चाहिँ दक्षिण ढोका पर्यो, र तिनका छोराहरूलाई ढुकुटी पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ओबेद-एदोमको नाममा दक्षिणको मूल-ढोका पर्यो र उनका छोराहरूलाई मन्दिरका भण्डारहरू पर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 दक्षिणपट्टिको मूलढोकाको चिट्ठा ओबेद-एदोमलाई पर्यो, र भण्डारको चिट्ठाचाहिँ ओबेद-एदोमका छोराहरूलाई पर्यो। Viz kapitola |