Online Bible

- Reklamy -




१ इतिहास 26:14 - पवित्र बाइबल

14 मेशेलेम्याह पूर्व द्वारको रक्षाका निम्ति चुनिएका थिए। त्यसपछि मेशेलेम्याहका छोरा जकर्याहका निम्ति चिट्ठा लगाए। जकरिया एक बुद्धिमान सल्लाहकार थिए। जकरिया उत्तर द्वारका निम्ति चुनिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 पूर्व ढोकाको लागि शेलेम्‍याहको नाउँमा पर्‍यो। त्‍यसपछि तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको नाउँमा उत्तर ढोका पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 पूर्वको मूल-ढोका शेलेम्‍याहलाई पर्‍यो र उनका छोरा जकरियालाई उत्तरको मूल-ढोकामा पर्‍यो। जकरियाले सधैँ असल सल्‍लाह दिन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 पूर्वपट्टिको मूलढोकाको चिट्ठा शेलेम्याहलाई पर्‍यो। त्यसपछि उत्तरपट्टिको मूलढोकाको चिट्ठा शलेम्याहका छोरा जकरियालाई पर्‍यो, जो बुद्धिमान् सल्‍लाहकार थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:14

Následuj nás:

Reklamy


Reklamy