Online Bible

- Reklamy -




१ इतिहास 26:13 - पवित्र बाइबल

13 हरेक परिवारलाई एउटा द्वारको रक्षा गर्न दिइएको थियो। एउटा परिवारको निम्ति द्वार छान्न चिट्ठा लगाएको थियो। जवान र बृद्धहरू प्रति समान व्यवहार गरिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जवान र बूढ़ा दुवैले आफ्‍ना घराना-घरानाअनुसार हरेक मूल ढोकाको निम्‍ति चिट्ठा हाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हरेक परिवार, ठूलो होस् वा सानो, कुन मूल-ढोकाको पहरा गर्न छुट्ट्याउन चिट्ठा हालिन्‍थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जवान वा वृद्ध, आफ्ना घरानाअनुसार हरेक मूलढोकाका निम्ति चिट्ठा हाले।

Viz kapitola kopírovat




१ इतिहास 26:13

Následuj nás:

Reklamy


Reklamy