Online Bible

- Reklamy -




१ इतिहास 26:12 - पवित्र बाइबल

12 यी द्वारपालहरूका समूहहरूमा प्रधानहरू थिए। द्वारपालहरूले परमप्रभुको मन्दिरमा सेवा गर्ने विशेष तरिका थियो जस्तो तिनीहरूका आफन्तहरूले गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 द्वारपालका दलहरूका यी प्रधान-प्रधान पुरुषहरू आफ्‍ना कुटुम्‍बहरूझैँ परमप्रभुको मन्‍दिरको सेवाको निम्‍ति छुट्ट्याइएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मन्‍दिरका पहरेदारहरू परिवार— परिवारअनुसार दल-दलमा बाँडिएका थिए। तिनीहरू अरू लेवीहरूझैँ मन्‍दिरका काममा खटाइन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 द्वारपालहरूका दलहरूका यी अगुवाहरूद्वारा याहवेहको भवनमा आफ्ना आफन्तहरूले सेवा गरेझैँ तिनीहरूलाई पनि सेवा गर्न भनी जिम्मेवारी दिइएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:12

Následuj nás:

Reklamy


Reklamy