Online Bible

- Reklamy -




१ इतिहास 26:11 - पवित्र बाइबल

11 हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साँहिला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 माहिला हिल्‍कियाह, साहिँला तबलियाह र कान्‍छा जकरिया। होसाका छोराहरू र दाजुभाइहरू जम्‍मा १३ जना थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हिल्‍कियाह, तबलियाह र जकरिया। होसाका परिवारबाट जम्‍मा तेह्र जना थिए, तिनीहरू मन्‍दिरका पहरेदारहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 दोस्रो हिल्कियाह, तेस्रो तबल्याह र चौथो जकरिया। होसाका छोराहरू र आफन्तहरू जम्मा 13 जना थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:11

Následuj nás:

Reklamy


Reklamy