Online Bible

- Reklamy -




१ इतिहास 26:1 - पवित्र बाइबल

1 कोरहका परिवारबाट द्वारपालहरू यी हुन्: मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 द्वारपालहरूका दलहरू: कोरहीहरूबाट: कोरेका छोरा मेशेलेम्‍याह (कोरेचाहिँ आसापका छोराहरूमा एक थिए)।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मन्‍दिरमा पहरा दिने लेवीहरूको काम यसरी बाँडिएको थियो। कोरह गोत्रबाट आसापका परिवारका कोरहका छोरा मेशेलेम्‍याह,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 द्वारपालहरूका दलहरू यस प्रकारका थिए: कोरहवंशीहरूबाट: मेशेलेम्याह कोरेका छोरा, जो आसापका छोराहरूमध्ये एक थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:1

Následuj nás:

Reklamy


Reklamy