१ इतिहास 25:8 - पवित्र बाइबल8 हरेक व्यक्तिले गर्नु पर्ने विभिन्न किसिमका कामहरू छान्न तिनीहरूले चिट्ठा लगाए। हरेक व्यक्तिलाई समान व्यवहार गरिन्थ्यो। जवान अनि बूढा मानिसहरू प्रति एकसमान व्यवहार गरिन्थ्यो। अनि गुरूलाई शिष्यलाई जस्तै समान व्यवहार गरिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जवान र बूढ़ा, गाउनमा निपुण र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 कसले कुन काम गर्नुपर्ने, सो निर्णय गर्न तिनीहरू सबै मिलेर चिट्ठा हाल्थे। बुढा-पाका, युवा, सिपालु वा सिकारु सबैले चिट्ठा हाल्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले। Viz kapitola |