१ इतिहास 25:7 - पवित्र बाइबल7 ती मानिसहरू अनि लेवीका कुल समूहका तिनीहरूका आफन्तहरूलाई परमप्रभुको महिमा गाउनमा तालिम दिइएको थियो। त्यहाँ 288 जना मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूका कुटुम्बहरूका साथमा सङ्गीतकारहरूको संख्या २८८ थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यी चौबीसै जना खुब सिपालु थिए र उनका लेवी बन्धुहरू तालिम पाएका सिपालु सङ्गीतकार थिए। तिनीहरू जम्मा दुई सय अठासी जना थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो। Viz kapitola |