Online Bible

- Reklamy -




१ इतिहास 25:6 - पवित्र बाइबल

6 हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरू सबै परमप्रभुको मन्‍दिरमा आफ्‍ना पिताहरूको अधीनमा सेवा गर्थे। तिनीहरू झ्‍याली, सारङ्गी र वीणाद्वारा परमप्रभुका भवनको सेवामा भाग लिन्‍थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको अधीनमा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनका सबै छोराहरू बुबाको आदेशमा झ्‍याली र वीणा बजाउँथे र मन्‍दिरको आराधनामा साथ दिन्‍थे अनि आसाप, यदूतून र हेमानले राजाको आदेशमा काम गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्‍वरको भवनमा सेवा गर्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे।

Viz kapitola kopírovat




१ इतिहास 25:6

Následuj nás:

Reklamy


Reklamy