१ इतिहास 25:5 - पवित्र बाइबल5 यी सबै मानिसहरू हेमानका छोराहरू थिए। हेमान दाऊदका दर्शी थिए। परमेश्वरले हेमानलाई शक्तिशाली बनाउने वचन दिनु भएको थियो। यसर्थ हेमानका धेरै छोराहरू भए। परमेश्वरले हेमानलाई चौध छोरा अनि तीन जना छोरीहरू दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरू तिनलाई उच्च पार्नका निम्ति परमेश्वरको प्रतिज्ञाहरूद्वारा दिइएका थिए। परमेश्वरले हेमानलाई चौध छोरा र तीन छोरी दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमेश्वरले राजाका अगमवक्ता हेमानलाई आफ्नो प्रतिज्ञाअनुसार यी चौध छोरा र तीन छोरीहरू पनि दिनुभयो र हेमानलाई त्यसरी बलियो पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 (यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्च तुल्याउनका निम्ति परमेश्वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।) Viz kapitola |