१ इतिहास 25:30 - पवित्र बाइबल30 तेईसौं-महजीओतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तेईसौँ महजीओत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तेईसौँ महजीओतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, Viz kapitola |