१ इतिहास 25:2 - पवित्र बाइबल2 आसापका परिवारबाटः जक्कूर, योसेफ, नतन्याह अनि अशरेला। राजा दाऊदले आसापलाई अगमवाणी गर्नका निम्ति चुने अनि आसापले आफ्ना छोराहरूको अगुवाइ गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्ने आसापको अधीनमा यिनीहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आसापका चार छोराहरू— जक्कूर, योसेफ, नतन्याह र असरेला। तिनीहरू आसापका आदेशमा चल्थे। राजाले आज्ञा गरेको समयमा आसापले परमेश्वरको वचन सुनाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे। Viz kapitola |