१ इतिहास 25:19 - पवित्र बाइबल19 बाह्रौं-हशबियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 बाह्रौँ हशब्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 बाह्रौँ हशब्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, Viz kapitola |