१ इतिहास 25:16 - पवित्र बाइबल16 नवौं-मत्तन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 नवौँ मत्तन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 नवौँ मत्तन्याह, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, Viz kapitola |