१ इतिहास 25:13 - पवित्र बाइबल13 छैटौं-बुक्कियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 छैटौँ बुक्कियाहको र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 छैटौँ बुक्कियाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, Viz kapitola |