१ इतिहास 25:10 - पवित्र बाइबल10 तेस्रो-जवकूरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तेस्रोचाहिँ जक्कूरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, Viz kapitola |