Online Bible

- Reklamy -




१ इतिहास 24:4 - पवित्र बाइबल

4 एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूका घरानाका मुख्‍य पुरुषहरू ईतामारको भन्‍दा एलाजारको ज्‍यादा भेट्टाइए। त्‍यसकारण एलाजारका सन्‍तानबाट परिवारका सोह्र जना मुखिया र ईतामारका सन्‍तानबाट परिवारका आठ जना मुखियाहरू आ-आफ्‍नो दलमा बाँधिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 एलाजारका सन्‍तान सोह्र दलमा बाँडिएका थिए र ईतामारका सन्‍तान आठ दलमा बाँडिएका थिए। त्‍यसो गरेको कारणचाहिँ एलाजारका सन्‍तानमा ईतामारको भन्दा धेरै परिवारका प्रधान पुरुषहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ईतामारका सन्तानहरूमा भन्दा एलाजारका सन्तानहरूमा धेरै संख्यामा अगुवाहरू पाइए। अनि तिनीहरूको संख्याअनुसार नै विभाजन गरिए: एलाजारका सन्तानबाट परिवारहरूका सोह्र जना अगुवाहरू र ईतामारका सन्तानबाट परिवारहरूका आठ जना अगुवाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 24:4

Následuj nás:

Reklamy


Reklamy