Online Bible

- Reklamy -




१ इतिहास 24:30 - पवित्र बाइबल

30 मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए। ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। लेवीहरू आ-आफ्‍ना परिवारअनुसार यी नै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 मूशीका तीन छोराहरू थिए— महली, एदेर र यरीमोत। यी लेवीका परिवार हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। तिनीहरूका परिवारअनुसार लेवीहरू यिनै थिए।

Viz kapitola kopírovat




१ इतिहास 24:30

Následuj nás:

Reklamy


Reklamy