१ इतिहास 24:28 - पवित्र बाइबल28 महलीका छोरा एलाजार थिए। तर एलाजारका छोराहरू थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 महलीबाट: एलाजार, जसका कोही छोराहरू थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28-29 महलीका दुई छोराहरू थिए— एलाजार र कीश। एलाजारको कुनै छोरो थिएन तर कीशको एउटा छोरो थियो। यरहमेल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 महलीबाट: एलाजार जसका छोरा थिएन। Viz kapitola |