१ इतिहास 24:20 - पवित्र बाइबल20 बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्: अम्रामका सन्तानबाट शूबाएल शूबाएलका सन्तानबाट येहदयाह। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 बाँकी लेवीहरूबाट: अम्रामका छोराहरूबाट: शूबाएल। शूबाएलका छोराहरूबाट: येहदयाह। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 लेवीका सन्तानबाट अरू परिवारका प्रधानहरू यिनीहरू थिए— अम्रामको वंशमा शूबाएलका सन्तानबाट यहेदयाह, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 लेवीहरूका बाँकी रहेका सन्तानहरूका निम्ति चाहिँ: अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट: येहेदियाह, Viz kapitola |