१ इतिहास 24:2 - पवित्र बाइबल2 तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताको मृत्युअघि नै कोही छोराहरू नजन्मीकनै मरे। यसैकारण एलाजार र ईतामारले पूजाहारीहरूको काम गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 नादाब र अबीहू आफ्ना बुबाको मृत्युअघि नै मरे र तिनीहरूको कोही सन्तान भएन। यसकारण तिनका भाइ एलाजार र ईतामार पूजाहारी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताभन्दा पहिले मरेर गए, र तिनीहरूका छोराहरू थिएनन्। यसकारण एलाजार र ईतामारले पुजारी भएर सेवा गरे। Viz kapitola |