१ इतिहास 24:1 - पवित्र बाइबल1 हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हारूनका छोराहरूका विभाजन: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हारूनका सन्तान यसरी दलमा बाँडिएका थिए। हारूनका चार छोराहरू थिए— नादाब, अबीहू, एलाजार र ईतामार। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हारूनका सन्तानका दलहरू यिनै थिए: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए। Viz kapitola |