१ इतिहास 23:8 - पवित्र बाइबल8 लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 लादानका छोराहरू: जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 लादानका तीन छोराहरू थिए— यहीएल, जेताम र योएल, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 लादानका छोराहरू: पहिलो यहीएल, दोस्रो जेताम र तेस्रो योएल—जम्मा तीन जना। Viz kapitola |